\
अर्थ

हजारको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

२९ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको छ ।

३१ करोड थान नोट छपाइका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई जिम्मा दिने निर्णय गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply