\
अर्थ

आज सुनको उल्य घट्यो, प्रतितोला कति ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ अनुसार आज प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघ अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ कायम छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १४ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply