\
अर्थराष्ट्रिय समाचार

ज्योति विकास बैंकको प्रमुखमा ज्ञवाली नियुक्त

१३ वैशाख, काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा मनोजकुमार ज्ञवाली नियुक्त भएका छन् ।

बैठकको संचालक समितिको ३०१ औं बैठकले विगत २ वर्ष देखि विकास बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतको कार्यभार सम्हालेका ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

गत ३ महिनादेखि उनी कायम मुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।

Leave a Reply