\
अर्थराष्ट्रिय समाचार

सुनको भाउ आज रु ४०० ले बढ्यो

२७ पुस काठमाण्डौ । छापावाला सुनको भाउ आज ५६ हजार ४ सय पुगेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले जनाएअनुसार तेजावी सुनको तोलाको ५६ हजार १ सयमा कारोबार भईरहेको छ ।

हिजोको तुलनामा आज सुन तोलमा ४ सय बढेको छ । चाँदी आज तोलामा ७५० रुपैयामा कारोबार भईरहेको पनि महासंघले जनाएको छ । ।

Leave a Reply