\
अर्थ

आज सुनको मूल्य घट्यो !

भदौ ४, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेर ९८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ४०० रुपैयँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर ९८ हजार ८०० रुपैयाँ कायम भएको हो ।

तेजावी सुन ९८ हजार ३०० रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य पनि घटेर तोलामा १३६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply