\
अर्थ

सुनको मूल्य घट्यो, प्रतितोला कति ?

असार १९, काठमाडौं । बिहीबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार तोलामा ९५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ९४० रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply