\
विकास

२०२० सम्ममा चिनियाँ रेल नेपाल आइपुग्ने

चीनको रेल आउँदो सन् २०२० सम्ममा नेपाल आइपुग्ने चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले मंगलबार जनाएको छ। सो अवधिमा रसुवागढीसम्म रेलमार्ग पुग्ने र त्यसपछि काठमाडौं जोड्न सजिलो हुने उक्त पत्रिकालाई उद्धृत गर्दै आजको नेपाल समाचार पत्रमा खबर छापिएको छ।

काठमाडौं जोडिएपछि रेलमार्ग वीरगन्ज लगिने र भारतको विहार क्षेत्रमा चीनसँगको व्यापारिक कारोबार पनि सजिलो हुने उक्त पत्रिकामा छापिएको छ।

Leave a Reply