\
कोरोनाकोशी प्रदेश

उदयपुरमा फेरी ३ जनामा कोरोना संक्रमण भएको पुष्टि

२५ जेठ, काठमाडौं । उदयपुरमा फेरी ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलका नगरपालिकाका २ जना र चौदण्डीगढी नगरपालिकाका एक जना छन् । कोरोना पोजिटिभ देखिएका तीनै जना स्थानीय क्वारेन्टाइनमा बस्दै आएका थिए ।

३ दिनअघि स्वाब संकलन गरी काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनामा संक्रमण पुष्टि भएको हो ।यो ।

Leave a Reply