\

पर्यटन

पर्यटन

पर्यटन

पर्यटक भित्र्याउन नयाँ योजना बनाउँदै निकुञ्ज

– पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने दौडमा बाँके राष्ट्रिय निकुञ्ज लागे पनि सोचेअनुसारको नतिजा ल्याउन सकेको छैन ।

Read More
पर्यटन

भ्रमण वर्षलाई लक्षित गर्दै भरतपुर–लुम्बिनी कार ¥याली हुँदै

चितवन, ८ फागुन । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भरतपुर महानगरपालिकाले कार ¥याली आयोजना गर्ने भएको छ ।

Read More
पर्यटन

पर्यटक बढाउन ‘चितुवा’

तुलसीपुर, ६ फागुन । भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति शान्ति उद्यानले सञ्चालनमा ल्याएको

Read More
पर्यटन

बाँकेमा पर्यटन प्रवद्र्धनका लागि ‘कैलाश मानसरोवर’ निर्माण शुरू

बाँकेको बैजनाथमा पवित्र धार्मिकस्थल कैलाश मानसरोवरको प्रतीकात्मकस्थल निर्माणकार्य शुरु भएको छ । हिन्दूहरुको पवित्र धार्मिक गन्तव्य मानसरोवर कैलाश जान चाहने

Read More
पर्यटन

भ्रमण वर्षलाई लक्षित गरी पहिलो पटक ‘पैदलयात्रा’

सुशीला रेग्मी रामपुर, ६ फागुन । भ्रमण वर्ष २०२० लाई लक्षित गरी पहिलोपटक पैदलयात्रा हुने भएको छ । कालीगण्डकी बेँसी

Read More
पर्यटन

थारू संस्कृति हेर्नकै लागि खयरकन्द्रा होमस्टे पुग्छन् पर्यटक

कञ्चनपुर, ५ फागुन । थारू समुदायको परम्परागत संस्कृति हेर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा घरवास (होमस्टे)मा टाढाटाढाबाट पर्यटक पुग्न

Read More
पर्यटन

ढुङ्गे बगैँचा पर्यटकको रोजाइ

रोल्पा, ४ फागुन । रोल्पा नगरपालिकाले निर्माण गरेको ढुङ्गे बगैँचा (रक गार्डेन)मा आन्तरिक पर्यटकको चहल पहल बढेसंगै यहाँका होटल व्यवसायीहरुमा

Read More
पर्यटन

‘मेरो प्यारो ओखलढुङ्गा’ले पर्यटक आकर्षित गर्न नसकेपछि…

ओखलढुङ्गा, १ फागुन । पर्यटनको प्रचुर सम्भावना रहेको सिद्धिचरण नगरले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन । युगकवि

Read More
पर्यटनहेडलाइन

निगमको व्यवस्थापन चुस्त बनाउन पर्यटन सचिवको निर्देशन

काठमाडौँ, १ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्षको पदभार

Read More
पर्यटन

भूतेभ्वाङ पर्यटकीय गन्तव्य बन्दै

वासुदेव पौडेल, पोखरा, २८ माघ । कुनै समय भूतेभ्वाङमा परिचित स्याङजाको बिरुवा गाउँपालिका–३ स्थित रहस्यमय भ्वाङ यतिखेर पर्यटकीय आकर्षणस्थल बनेको

Read More
पर्यटन

परीक्षण उडानमै सीमित कोटबाडा विमानस्थल

मान्म, २६ माघ । विसं २०४२ बाट निर्माण कार्य थालिएको कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित कोटबाडा विमानस्थल परीक्षण उडानमा मात्रै सीमित

Read More
पर्यटन

नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सबैसँग समन्वयमा काम भएको छ : मन्त्री भट्टराई

काठमाडौँ, २२ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन कुनै कमीकमजोरी हुन नदिन

Read More
पर्यटन

पाँच वर्षमा हवाई क्षेत्रमा क्रान्तिकारी फड्को मार्नेछ : मन्त्री भट्टराई

काठमाडौँ, २२ माघ । सरकारले बहुप्रतिक्षित निजगढ अन्तरराष्ट्रिय विमानस्थल निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाउने भएको छ । संस्कृति,

Read More