\

पर्यटन

पर्यटन

घुमघामपर्यटनहेडलाइन

कुम्भकर्ण (फक्ताङलुङ) हिमशृङ्खला धार्मिक पर्यटकको गन्तव्यस्थल बन्दै

फुङ्लिङ । कुम्भकर्ण (फक्ताङलुङ) हिमशृङ्खला धार्मिक पर्यटकको प्रमुख गन्तव्यस्थल बन्दै गएको छ । १६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले यस

Read More
पर्यटनमुख्य समाचार

पोखरामा पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव हुने

पोखरा । अङ्ग्रेजी नयाँ वर्षमा पोखरालाई गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले अगामी पुस १५ देखि १७ गतेसम्म सडक महोत्सव आयोजना

Read More
गण्डकी प्रदेशघुमघामपर्यटन

पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पूर्वाधार निर्माण

गलेश्वर । राउण्ड अन्नपूर्ण अन्तर्गतको प्रशिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा सरकारी तथा समुदायको लगानीमा करोडौँका पूर्वाधार निर्माण गरिएका छन् ।

Read More
घुमघामपर्यटनमुख्य समाचार

बागलुङको बलेवामा प्याराग्लाइडिङ : संरचना छ, उडान छैन

बलेवा । बागलुङको बलेवामा प्याराग्लाइडिङका लागि निर्माण भएका पूर्वाधार प्रयोगविहीन भएका छन् । व्यावसायिक उडानका लागि गण्डकी प्रदेश सरकारले तयार

Read More
पर्यटनमुख्य समाचार

पाथीभरामा हेलिकोप्टरवाट आउने तीर्थयात्रीको संख्या बढ्दै

फुङ्लिङ । माउण्टेन, कैलाश र सिम्रिक एयरले तीर्थयात्री बोकेर ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमाथि बिहान बिहान फन्को लगाउँदै आएको तीन महिना

Read More
घुमघामपर्यटनमुख्य समाचार

पर्यटकीय नगरी पोखरामा पनि केबुलकार सञ्चालनमा आउँदै

पोखरा । पर्यटकीय नगरी पोखरामा पाँच वर्षअघि निमार्ण थालिएको केबुलकारको परीक्षण गरिएको छ । पोखरा महानगरापालिका–१८ लेकसाइडस्थित सेतीबाट सराङ्कोट जान

Read More
पर्यटनमुख्य समाचार

पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै एमाले महाधिवेशन

चितवन । कोरोनाबाट पूर्णरूपमा प्रभावित बनेको यहाँको पर्यटन व्यवसायलाई नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनले चलायमान बनाएको छ । यससँगै आउँदा

Read More
पर्यटनमुख्य समाचार

३० करोड लगानीमा मनकामना केबलकारको स्तरोन्नति हुँदै

काठमाडौं । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालकै पहिलो केवलकार आज बुधबारदेखि २४ वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर

Read More
पर्यटनमुख्य समाचार

३५ करोड लगानीमा मनकामनामा सुविधासम्पन्न रिसोर्ट खुल्दै

काठमाडौँ । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालकै पहिलो केवलकार आज बुधबारदेखि २४ वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर

Read More
पर्यटनहेडलाइन

नेपालकै पहिलो मनकामना केबलकार २४ वर्षमा प्रवेश

काठमाडौं । मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालकै पहिलो केवलकार आज बुधबारदेखि २४ वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर

Read More
घुमघामपर्यटनमुख्य समाचार

कञ्चनजंघा क्षेत्रमा पर्यटक संख्या दिन-प्रतिदिन बढ्दै

फुङ्लिङ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल क्षेत्रमा पर्यटकको सङ्ख्या बढ्दै गएको छ । गत वर्ष कोभिडका कारणले सुनसानजस्तै रहेको

Read More
घुमघामपर्यटनमुख्य समाचार

काभ्रेपलाञ्चोकमा नमोबुद्ध जात्रा : बौद्ध धर्मावलम्बीको घुइँचोे

काभ्रेपलाञ्चोक । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेपलाञ्चोकको रमणीय सो

Read More
गण्डकी प्रदेशघुमघामपर्यटनहेडलाइन

नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र : ‘ढोरपाटन जति घुमे पनि धित मर्दैन’

गलकोट । नेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । दसैँ, तिहारका समयमा सो स्थान

Read More
पर्यटन

दसैँतिहारमा घरबास पर्यटनमा राहत

गण्डकी । कोरोना महामारीका कारण दुई वर्षयता थलिएको घरबास ९होमस्टे० पर्यटनमा दसँैतिहारको समयमा आन्तरिक पर्यटकको चहलपहल बढेसँगै केही राहत मिलेको

Read More
पर्यटनराष्ट्रिय समाचारसमाचार

कोरोनाको असर चरा पर्यटनमा पनि

गण्डकी । पोखराका सुनिता गुरुङ चरा गाइडका रुपमा सक्रिय रहनुभएको १७ वर्ष वितिसकेको छ । सन् २००४ यतादेखि गरिरहेको काममा

Read More