\

दुर्घटना

दुर्घटना

घटनादुर्घटनामुख्य समाचारसमाचार

आगलागीमा रु ५० लाख बराबरको क्षति

लमही, २३ वैशाख । दाङको शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका तीन घरमा आगलागी हुँदा रु ५० लाख बराबरको क्षति भएको छ ।

Read More
घटनादुर्घटनामुख्य समाचारसमाचार

रुखले किचेर एक किशोरीको मृत्यु

सोलुखुम्बु, २१ वैशाख । थुलुङदूधकोशी गाउँपालिका–४ जुवुमा रुखले किचेर आज एक किशोरीको मृत्यु भएको छ । थुलुङदूधकोशी गाउँपालिका–४ जुवुका काशीराज

Read More
घटनादुर्घटनामुख्य समाचारसमाचार

कार दुर्घटनामा एकको मृत्यु

तौलिहवा, २० वैशाख । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकाको कैला खोला नजिकै आज बिहान कार दुर्घटना हुँदा एक जनाको

Read More
घटनादुर्घटनामुख्य समाचारसमाचारहेडलाइन

बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाका २१ वर्षीय एक युवकको बर्डफ्लुबाट मृत्यु भएको छ । गत चैत १० गते ज्वरो र खोकीको

Read More
घटनादुर्घटनाराष्ट्रिय समाचारसमाचार

जीप दुर्घटनामा सहचालकको मृत्यु

बझाङ, १९ वैशाख । बझाङको थलारा गाउँपालिकामा जीप दुर्घटना हँदा सहचालकको मृत्यु भएको छ । थलारा गाउँपालिका–५ को गौमती खोलामा

Read More
घटनादुर्घटनामुख्य समाचारसमाचार

करेन्ट लागेर मृत्यु

धम्बोझी, १९ वैशाख । बर्दियामा करेन्ट लागेर एक पूर्व प्रहरीको बुधबार मृत्यु भएको छ । गुलरिया नगरपालिका–६ बस्ने पूर्व प्रहरी

Read More
घटनादुर्घटनामुख्य समाचारसमाचारहेडलाइन

माटोको ढिस्कोले पुरिएर मजदूरको मृत्यु

गलेश्वर, १८ वैशाख । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदूर दिवस । देशैभरी मजदूरीहरूले आफ्नो हक र अधिकारका लागि ¥यालीसहित

Read More
घटनादुर्घटनामुख्य समाचारसमाचारहेडलाइन

जीप दुर्घटनामा पाँच जनाको मृत्यु

१६ वैशाख, बेझाड । पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल भिरपानीबाट जन्ती लिएर वडा नं ७ जयमिरेतर्फ जाँदै गरेको लु१ज १९४१ नं

Read More
घटनादुर्घटनामुख्य समाचारसमाचार

आगलागीबाट सात लाखको क्षति

१६ वैशाख, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनाका धौली लुहारको घरमा गए राति आगलागी हुदा रु सात लाख ५० हजार

Read More
घटनादुर्घटनामुख्य समाचारसमाचार

करेन्ट लागेर बालिकाको मृत्यु

१३ वैशाख, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका– २ वाणिमा आज करेन्ट लागेर छ वर्षीया बालिकाको मृत्यु भएको छ । टेबुल

Read More
घटनादुर्घटनामुख्य समाचारसमाचार

झापामा दुई भिन्न घटनामा दुई जनाको मृत्यु

१३ वैशाख, बनियानी । दुई भिन्न घटनामा झापाको कनकाई र भद्रपुरमा दुई जनाको मृत्यु भएको छ । बिहीबार राति कनकाईमा

Read More
घटनादुर्घटनामुख्य समाचारसमाचारहेडलाइन

एक वर्षमा १३३ सडक दुर्घटना

११ वैशाख, हेटौँडा । मकवानपुरमा विगत एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी ५१ को मृत्यु भएको छ । दुर्घटनाबाट ४३

Read More
घटनादुर्घटनामुख्य समाचारसमाचार

ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

११ वैशाख, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्र्तगत सप्तरीको सितापुरमा ट्र्याक्टर दुर्घटनामा परी एक जना कामदारको आज घटनास्थलमै मृत्यु भएको छ ।

Read More
घटनादुर्घटनामुख्य समाचारसमाचारहेडलाइन

बस दुर्घटना : पाँचको मृत्यु, ३४ घाइते

११ वैशाख, डोटी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ । दुर्घटनामा पाँच

Read More
घटनादुर्घटनामुख्य समाचारसमाचार

बस दुर्घटनामा पाँच जनाको मृत्यु

११ वैशाख, डडेल्धुरा । धनगढीबाट बझाङतर्फ गइरहेको ना६ख १८३१ नंको यात्रुबाहक बस डडेल्धुराको साउखर्क नजिक आज बिहान ५.३० बजे दुर्घटना

Read More