\

देश

देश

कोशी प्रदेशमुख्य समाचारस्वास्थ्य

बर्खा लागेसँगै बढ्न थाले सर्पदंशका बिरामी

झापा । घरको सोफामुनिबाट निस्किएको गोमन सर्पले डस्दा कचनकबल गाउँपालिका–३ निवासी १२ वर्षीया मनिषा राजवंशीको पाँच दिन अघि मृत्यु भयो।

Read More
कोशी प्रदेशमुख्य समाचारविकास

इलामको फिक्कल–नयाँबजार सडक कालोपत्र

फिक्कल, इलाम । इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ । सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि

Read More
बागमती प्रदेशमुख्य समाचारसमाचार

चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने

काठमाडौँ । चन्द्रागिरि नगरपालिकाले आगामी साउन १ गतेदेखि बालबालिकाको नाममा रु पाँच हजार सङ्कलन गरिदिने भएको छ । नगरभित्रका बालबालिकाको

Read More
कर्णाली प्रदेशमुख्य समाचारसमाचार

पहिरोले पुरिँदा बालकको मृत्यु

काँक्रेविहार, सुर्खेत । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा पाँच वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते

Read More
गण्डकी प्रदेशमुख्य समाचारसमाचार

रसुवागढी नाकामा तीन भाषामा ‘साइनबोर्ड’

रसुवा । आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन रसुवागढीस्थित अध्यागमन कार्यालयले तीन भाषाको ‘साइनबोर्ड’ प्रयोगमा ल्याएको छ । कार्यालय

Read More
गण्डकी प्रदेशमुख्य समाचारविकास

‘ट्र्याक’ खुलेको डेढ दशकपछि सडक कालोपत्र

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी

Read More
कोशी प्रदेशमुख्य समाचारसमाचार

वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए

झापा । पर्यावरण जोगाउँदै मानव–हात्ती द्वन्द्व घटाउन अर्जुनधारा नगरपालिका–३ मा फलफूलका १० हजार बिरुवा रोपिएका छन्। जुकेखाडी सामुदायिक वनले उक्त

Read More
गण्डकी प्रदेशमुख्य समाचारविकास

हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति

गलेश्वर, म्याग्दी । ट्रयाक खुलेको १८ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नति सुरु भएको

Read More
गण्डकी प्रदेशमुख्य समाचारसमाचार

पहिरोले मध्यपहाडी राजमार्ग र कालीगण्डकी ‘करिडोर’ अबरुद्ध

गलकोट, बागलुङ । गए राति भीषण वर्षासँगै खसेको पहिरोले दुईवटा राष्ट्रिय राजमार्ग अबरुद्ध भएका छन् । मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी

Read More
मुख्य समाचारलुम्विनी प्रदेशशिक्षा

दाङको राजपुर गाउँपालिकाबाट एसइईमा उत्तीर्ण एकजना

दाङ । दाङको राजपुर गाउँपालिकाबाट माध्यमिक शिक्षा परीक्षा (एसइई )मा एक जना मात्रै विद्यार्थी उत्तीर्ण भएका छन् । पालिकाभित्र रहेका

Read More
गण्डकी प्रदेशसमाचारहेडलाइन

गुल्मी पहिरो (अपटेड) : एकै घरका ५ जनाको मृत्यु

गुल्मी । गुल्मीमा पहिरोले गए राति घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ । मालिका गाउँपालिका–६ कँडेलपाटाका भेषबहादुर

Read More
गण्डकी प्रदेशमुख्य समाचारसमाचार

स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु

काठमाडौँ । स्याङ्जामा पहिरोले घर पुरिँदा आमा–छोरीको मृत्यु भएको छ । गए राति स्याङ्जाको फेदीखोला गाउँपालिका–५ बाङ्गेमा पहिरोले घर पुरिँदा

Read More
गण्डकी प्रदेशमुख्य समाचारसमाचार

बागलुङ पहिरो अपडेट : घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते

ढोरपाटन, बागलुङ । बागलुङमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा दुईजना घाइते भएका छन् ।

Read More
गण्डकी प्रदेशमुख्य समाचारसमाचार

गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता

गुल्मी । गुल्मीमा गए राति परेको वर्षाका कारण पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुई

Read More
कोशी प्रदेशमुख्य समाचारसमाचार

झापामा खोला किनारमा मत्ता हात्ती मृत भेटियो

झापा । मेचीनगर नगरपालिका–३ मा आज बिहान एउटा हात्ती मृत अवस्थामा फेला भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वडा

Read More