\

देश

देश

गण्डकी प्रदेशमुख्य समाचारसमाचार

ग्रामीण जनजीवनलाई जीवित राखेका बागलुङको दिजगाउँ

ढोरपाटन, बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ । ढोरपाटन नगरपालिका–९ मा

Read More
गण्डकी प्रदेशमुख्य समाचारराजनीति

गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पाए विश्वासको मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । आज सोमबार बसेको प्रदेशसभा बैठकवाट उनले विश्वासको मत

Read More
गण्डकी प्रदेशमुख्य समाचारराजनीति

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै छन् । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा

Read More
मधेश प्रदेशमुख्य समाचारशिक्षा

वीरगञ्जभित्रका विद्यालयमा बिहान १०ः३० भित्रै पठनपाठन सक्नुपर्ने

वीरगञ्ज, पर्सा । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ

Read More
कर्णाली प्रदेशमुख्य समाचारसमाचार

जाली लत्रिँदा १३ खच्चड कर्णालीको झोलुङ्गे पुलमा अड्किए

अछाम । कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा १३ खच्चड बीच भागमै अड्किएका छन् । अछामको पञ्चदेवल बिनायक नगरपालिका–९

Read More
कोशी प्रदेशमुख्य समाचारसमाचार

विराटनगरमा विद्यार्थीद्वारा सरकारी गाडीमा आगजनी

विराटनगर । कोशी प्रदेशको राजधानी समेत रहेको मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडीमा आगजनी गरेका छन् । आन्दोलनरत विद्यार्थीको समूहले विराटनगरमा

Read More
गण्डकी प्रदेशमुख्य समाचारविकास

कालीगण्डकी करिडोर : फलेवास–अर्मादी खण्ड निर्माणमा ढिलासुस्ती

पर्वत । निर्माणाधीन उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेवास–अर्मादी सडक छ वर्षसम्म पनि पूरा हुनसकेको छैन

Read More
गण्डकी प्रदेशमुख्य समाचारसमाचार

आँबुखैरेनी–मुग्लिन सडक आज ४ घण्टा बन्द हुने

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड चार घण्टा पूर्ण रूपमा बन्द हुने भएको छ । आँबुखैरेनी–४ स्थित डयाम नजिक पहिरो नियन्त्रणको

Read More
मुख्य समाचारसमाचारसुदूरपश्चिम प्रदेश

अतिक्रमित जमिन खाली गराउन पहल गर्दै सुदूरपश्चिम विश्वविद्यालय

महेन्द्रनगर, कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयले आफू मातहतका आङ्गिक क्याम्पसको अतिक्रमित सयौंँ बिघा जमिन खाली गराउन पहल थालेको छ । सार्वजनिक

Read More
गण्डकी प्रदेशमुख्य समाचारराजनीति

गण्डकीका मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले जेठ

Read More
मधेश प्रदेशमुख्य समाचारराजनीति

मधेसका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले लिए शपथ

महेन्द्रनगर, धनुषा । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । आज दिउँसो प्रदेश प्रमुख

Read More
बागमती प्रदेशमुख्य समाचारराजनीति

वाग्मती सरकार चालु आवकै हाराहारीमा बजेट ल्याउँदै

वाग्मती । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ । आर्थिक

Read More
कोशी प्रदेशमुख्य समाचारसमाचार

पानीको मुहान संरक्षण गर्न १५ वटा सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

खोटाङ । पानीको मुहान संरक्षण गर्न खोटाङका विभिन्न १५ सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन् । जलवायु परिवर्तनका असरले

Read More
मधेश प्रदेशमुख्य समाचारराजनीति

मधेसको मुख्यमन्त्रीमा जनमतका सतिशकुमार सिंहद्वारा दाबी पेस

महेन्द्रनगर, धनुषा । मधेस प्रदेशको मुख्यमन्त्रीमा आफूलाई नियुक्त गर्न जनमत पार्टीका सतिशकुमार सिंहले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका छन् ।

Read More
गण्डकी प्रदेशमुख्य समाचारविकास

कालीगण्डकी करिडोर : चराङ–छोसेर खण्ड निर्माण सुरु

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण पुनः प्रारम्भ भएको छ । पाँच वर्षअघि नै पूरा

Read More