\

मधेश प्रदेश

प्रदेश-२

मधेश प्रदेशमुख्य समाचारसमाचार

सर्लाहीको सदरमुकाम मलङ्गवामा कफ्र्यु जारी

मलङ्गवा, सर्लाही । सर्लाही जिल्ला सदरमुकाम मलङ्गवामा अनिश्चितकालीन निषेधाज्ञा आजपनि जारी रहेको छ । दुई समुदायबीच झडप भएपछि सर्लाही सदरमुकाम

Read More
मधेश प्रदेशमुख्य समाचारस्वास्थ्य

सर्लाहीको हरिवनमा भेटिए १२१ क्षयरोगका नयाँ बिरामी

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकामा गत आर्थिक वर्षमा एक सय २१ जना नयाँ क्षयरोगी फेला परेका छन् । विसं २०७८

Read More
मधेश प्रदेशमुख्य समाचारस्वास्थ्य

सर्लाहीमा भाइरल ज्वरो र डेङ्गु सङ्क्रमित बढे

सर्लाही । सर्लाहीमा केही दिनदेखि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । जिल्लाका प्रत्येकजसो निजी तथा सरकारी स्वास्थ्य संस्थामा भाइरल ज्वरो

Read More
मधेश प्रदेशमुख्य समाचारसमाचार

सर्लाहीको मलङ्गवामा लगाइएको कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

मलङ्गवा, सर्लाही । सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवामा शनिबारदेखि लगाइएको कर्फ्यु आज आइतबार बिहान ८ बजेदेखि हटाइएको छ । जिल्ला प्रशासन

Read More
मधेश प्रदेशसमाचारहेडलाइन

सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यु जारी

मलंगवा, सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले

Read More
मधेश प्रदेशमुख्य समाचारसमाचार

मधेस प्रदेश : बालविवाहमुक्त क्षेत्र घोषणासम्बन्धी कार्यविधि तयार

जनकपुरधाम । मधेस प्रदेशलाई सन् २०३० सम्ममा बालविवाहमुक्त प्रदेश बनाउने लक्ष्यसहित अगाडि बढेको मधेस प्रदेश सरकारले ल्याउन लागेको बालविवाहमुक्त क्षेत्र

Read More
धर्म-संस्कृतिमधेश प्रदेशमुख्य समाचार

मिथिला क्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमीको उल्लास

महोत्तरी । मिथिलाक्षेत्रमा आज श्रीकृष्ण जन्माष्टमी पर्वको उल्लास छ । हिन्दू परम्पराका आराध्य देव श्रीकृष्णको जन्म भएको दिन मानिने परम्पराले

Read More
मधेश प्रदेशराजनीतिहेडलाइन

मधेश प्रदेशसभा सदस्य अनिरुद्धकुमार यादव पुर्पक्षका लागि थुनामा

सप्तरी । हत्या अभियोगमा पक्राउ परेका सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादव पुर्पक्षका

Read More
मधेश प्रदेशराजनीतिहेडलाइन

हत्या अभियोगमा प्रदेशसभा सदस्य अनिरुद्धकुमार यादव पक्राउ

राजविराज, सप्तरी । हत्या अभियोगमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई आज प्रहरीले

Read More
मधेश प्रदेशमुख्य समाचारसमाचार

ठोरी क्षेत्रमा आतङ्क मच्चाउने पाटेबाघ नियन्त्रणमा

वीरगन्ज । पर्साको ठोरी गाउँपालिका क्षेत्रमा आतङ्क मच्चाउँदै आएको पाटेबाघलाई आज पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ । निकुञ्जबाट खटेको

Read More
धर्म-संस्कृतिमधेश प्रदेश

मिथिला क्षेत्रमा आज राखी पर्व मनाइँदै

महोत्तरी । महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज बिहीबार ‘राखी’ पर्व मनाइँदै छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य

Read More
मधेश प्रदेशमुख्य समाचारसमाचार

सर्लाहीका किसानले पाएनन् उखुको अनुदान

सर्लाही । सर्लाही जिल्लाका उखु उत्पादक किसानले उखु बेचेको लामो समयसम्म पनि सरकारबाट पाउनुपर्ने अनुदानबापतको रकम नपाएको गुनासो गरेका छन्

Read More
मधेश प्रदेशमुख्य समाचारसमाचार

बारा बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ७ पुग्यो

बारा । बारामा तीर्थयात्री बोकेको बस दुर्घटनामा घाइते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । योसँगै उक्त दुर्घटनामा परी

Read More
मधेश प्रदेशमुख्य समाचारसमाचार

बारामा भारतीय तीर्थयात्री चढेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

बारा । बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत

Read More
मधेश प्रदेशमुख्य समाचारसमाचार

फोहर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने

वीरगन्ज । सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ । महानगर क्षेत्रलाई

Read More