\

लुम्विनी प्रदेश

लुम्विनी प्रदेश

लुम्विनी प्रदेशसमाचारहेडलाइन

रोल्पामा बस दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु, १७ घाइते

रोल्पा । रोल्पामा यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

Read More
मुख्य समाचारलुम्विनी प्रदेशसमाचार

दाङमा डोजर पल्टिँदा चालकको मृत्यु

देउखुरी । दाङको बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ ।

Read More
लुम्विनी प्रदेशसमाचारहेडलाइन

रोल्पामा जीप दुर्घटना : ३ जनाको मृत्यु, ३ घाइते

रोल्पा। रोल्पामा आज बिहान जीप दुर्घटना भएको छ । आइतबार बिहान भएको ६ जना सबार जीप दुर्घटनामा परी ३ जनाको

Read More
राष्ट्रिय समाचारलुम्विनी प्रदेशसमाचार

लुम्बिनीलाई बालविवाहमुक्त प्रदेश बनाउने रणनीति सार्वजनिक

रुपन्देही । बालविवाह अन्त्यका लागि लुम्बिनी प्रदेशको रणनीति–२०७८ तयार भएको छ । सरकारको दश वर्षे रणनीति कानून, महिला, बालबालिका तथा

Read More
लुम्विनी प्रदेशसमाचारहेडलाइन

मन्त्रिपरिषद्को निर्णय : मोतिपुर घटनाका मृतक परिवारलाई साढे ५ लाख दिने

काठमाडौं । सरकारले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई साढे ५ लाख राहत दिने निर्णय गरेको छ ।

Read More
कर्णाली प्रदेशकोशी प्रदेशलुम्विनी प्रदेशहेडलाइन

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख परिवर्तन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ । बैठकले प्रदेश १ का प्रदेश प्रमुख

Read More
लुम्विनी प्रदेशसमाचारहेडलाइन

सल्यान बस दुर्घटना (अपडेट) : १२ जनाको मृत्यु, १० जनाको सनाखत

सल्यान । सल्यान जिल्लामा यात्रुबाहक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । जिल्लाको दुल्धारा पोखराबाट दाङको तुलसीपुरका लागि

Read More
कृषिलुम्विनी प्रदेश

किसानलाई अनुदानमा आलुको बीउ

रामपुर (पाल्पा) । रम्भा गाउँपालिकाले आलुखेतीलाई प्रवद्र्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार

Read More
राजनीतिलुम्विनी प्रदेशहेडलाइन

गृह जिल्ला पुगेर विष्णु पौडेलले भने- प्रतिनिधिसभा विघटन सही थियो

बुटवल । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन सही

Read More
घुमघामपर्यटनलुम्विनी प्रदेशहेडलाइन

प्रकृतिसँग रमाउन कालीगण्डकीको किनारमा रहेको पाल्पाको सिद्धबाबाधाम

रामपुर (पाल्पा) । कालीगण्डकीको किनारमा फराकिलो चउरसँगै जोडिएको रमणीय सिद्धबाबाधामले धेरैको मन तान्ने गर्छ । रामपुर नगरपालिका–८ भुजातमा अवस्थित सिद्धबाबाधाम

Read More
कृषिलुम्विनी प्रदेश

पाल्पामा वर्षाले कृषि बालीलाई राहत

रामपुर (पाल्पा) । वर्षा भएपछि यहाँका कृषक खुशी भएका छन् । वर्षाले विशेषगरी तरकारीखेतीलाई सहयोग पु¥याएको छ । पसाउँदै गरेको

Read More
लुम्विनी प्रदेशसमाचारहेडलाइन

दशैंको बेला भाइले गरे दाइको घाँटी रेटी हत्या

रोल्पा । रोल्पामा भाइले दाइको घाँटी रेटी हत्या गरेका छन् । रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै

Read More
लुम्विनी प्रदेशसमाचारहेडलाइन

रुपन्देहीको मोतिपुरमा कफ्र्यु आदेश जारी

रुपन्देही । प्रहरी र सुकुम्बासीका नाममा जग्गा कब्जा गर्ने समूहबीचको झडपपछि रुपन्देहीको मोतिपुरमा उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासनले कफ्र्यु आदेश

Read More
राजनीतिलुम्विनी प्रदेशहेडलाइन

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार : नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् । लुम्बिनी सरकारका नवनियुक्त मन्त्रीहरु र राज्यमन्त्रीहरुलाई प्रदेश

Read More
मुख्य समाचारलुम्विनी प्रदेशसमाचार

रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रमा गोली चल्यो : कम्तीमा ५ घाइते (अपडेट)

बुटवल । रुपन्देही जिल्लाको मोतीपुरमा दिउँसै एकाएक गोली चल्दा कम्तीमा ५ जना घाइते भएका छन् । मोतीपुर औद्योगिक क्षेत्रमा बसेका

Read More