\

लुम्विनी प्रदेश

लुम्विनी प्रदेश

मुख्य समाचारलुम्विनी प्रदेशसमाचार

लुम्बिनीको राजधानी देउखुरीको जग्गा फुकुवा गर्न मन्त्रीलाई जिम्मा

तुलसीपुर । लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको

Read More
मुख्य समाचारलुम्विनी प्रदेशसमाचार

अर्घाखाँची आगलागी (अपडेट) : घाइते भएका ३ जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर गम्भीर घाइते भएका ३ जनाको मृत्यु भएको छ । आगलागीमा परी

Read More
पर्यटनमुख्य समाचारलुम्विनी प्रदेश

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको माग गर्दै ज्ञापनपत्र

लुम्बिनी । लुम्बिनी क्षेत्रका उद्योगी व्यवसायीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणको सुरुवात गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनुपर्ने भन्दै ध्यानाकर्षण

Read More
राजनीतिलुम्विनी प्रदेशहेडलाइन

लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । आज मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री चौधरीले

Read More
मुख्य समाचारराजनीतिलुम्विनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिंदै

लुम्बिनी । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज मंगलबार विश्वासको मत लिंदै छन् । प्रदेशसभाको पहिलो अधिवेशनको दशौँ बैठक

Read More
लुम्विनी प्रदेशसमाचारहेडलाइन

रोल्पामा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ जना घाइते

रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय

Read More
मुख्य समाचारराजनीतिलुम्विनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री चौधरीले मंगलबार विश्वासको मत लिने

लुम्बिनी । लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मंगलबार विश्वासको मत लिने भएका छन् । यसअघि सोमबार विश्वासको मत लिने

Read More
राजनीतिलुम्विनी प्रदेशहेडलाइन

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले लिए शपथ

दाङ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । आज प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख

Read More
राजनीतिलुम्विनी प्रदेशहेडलाइन

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी आज नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश

Read More
राजनीतिलुम्विनी प्रदेशहेडलाइन

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका डिल्ली चौधरीद्वारा दाबी पेस

दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका नेता डिल्लीबहादु चौधरीले आज दाबी पेस गरेका छन् । लुम्बिनी प्रदेशको कांग्रेस संसदीय

Read More
राजनीतिलुम्विनी प्रदेशहेडलाइन

लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान

दाङ । लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान गरिएको छ । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार

Read More
मुख्य समाचारराजनीतिलुम्विनी प्रदेश

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनमा ढिलाइ

लुम्बिनी । नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकारले विश्वासको मत नपाएको दुई दिनसम्म पनि नयाँ सरकार निर्माण प्रक्रियाले प्रवेश पाउन

Read More
मुख्य समाचारराजनीतिलुम्विनी प्रदेश

लुम्बिनी प्रदेशसभा : अझै गठन भएनन् संसदीय समिति

तुलसीपुर । लुम्बिनी प्रदेशमा संसद् सुरु भएको चार महिनासम्म पनि संसदीय समिति बनेका छैनन् । संसदीय समितिका लागि दलहरूबाट नामावली

Read More
मुख्य समाचारराजनीतिलुम्विनी प्रदेश

लुम्बिनीमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री गिरी पदमुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । लुम्बिनी प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गिरी

Read More
मुख्य समाचारराजनीतिलुम्विनी प्रदेश

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्री गिरीले आज बिहान ११ बजे बस्ने

Read More