\
कला-साहित्य

सन् २०१९ मा शाहरुख खान र रणवीर सिंहले कति कमाए ?

एजेन्सी, फोब्र्स म्यागजिनले भारतको १०० हस्तिको सूचि प्रकाशित गरेको छ । सूचिको छैठौँ र सातौँ स्थानमा शाहरुख खान र रणवीर सिंह छन् ।

शाहरुखको यो वर्षको कमाई १२४ करोड ३८ लाख भारु रहेको छ भने, रणवीर सिंहको ११८ करोड रहेको छ ।

Leave a Reply