\
कला-साहित्य

गोप्य अंगमा ट्याटु खोप्ने नेपाली हिरोइनहरु

नेपाली कलाकारहरुमा पनि गोप्य अंगमा ट्याटु खोप्ने क्रम बढदै गएको छ । स्तनको तल्लो भागमा ट्याटु हानेकी कलाकारहरु मध्ये एक अभिनेत्री साम्राज्ञलक्ष्मी शाह हुन् । ट्याटु खोप्ने अर्की अभिनेत्री हुन् प्रियंका कार्की । अभिनेत्री करिश्मा मानन्धरले क्लिभेजमा ट्याटु खोपेकी छन् । कहिलेकाहीँ यस्तै ट्याटु खोपेको, देखाएकोलगायतका विवादका कारण पनि उनीहरु मिडियामा छाइरहने गरेका छन् ।

Leave a Reply