\
कला-साहित्यमनोरञ्जन

डिभोर्सपछि जनावर सँग गायिका माइली साइरस

एजेन्सी, गायिका माइली साइरस आफ्ना पति लियाम हेम्सवर्थलाई डिभोर्स दिएपछि आजभोलि घरपालुवा जनावरसँग नजिकिएको केहि बिदेशी मीडियाले बताएका छन् ।

मिरर डट को डट युकेका अनुसार ‘पार्टी इन द युएस’ की गायिकाले पछिल्लो वर्ष क्यालिफोर्नियाको जंगलमा आगो लाग्दा घरमा पालेका १६ जनावरलाई मेम्सवर्थले बचाएपछि उनको तारिफ गरेकी थिइन् ।
हेम्सवर्थ र साइसरका घरमा ७ वटा कुकुर, २ घोडा, २ साना घोडा, ३ बिरालो र २ वटा सुँगुर थिए । खबरका अनुसार डिभोर्सपछि माइलीले ती जनावर आफूसँग राख्नेछिन् ।

Leave a Reply