\
कला-साहित्यमनोरञ्जन

प्रियंका चोपडा किन ट्रोल भइन्

एजेन्सी, १५ अगस्ट भारतको स्वतन्त्रता दिवसका दिन प्रियंका चोपडाका जेठाजु जो जोनसको जन्मदिन थियो । जोनस परिवार एकजुट भएर निकै रमाइलो गरे ।

प्रियंका पनि कालो पहिरनमा थिइन् । यद्यपि, प्रियंकाले जुन पारदर्शी पहिरन लगाएकी थिइन् त्यो मानिसहरुलाई मन परेन ।
कतिले उनलाई चराजस्तै बनाइदिएको आरोप लगाए भने कतिले उनलाई मूर्खजस्तो देखिएको पनि भन्न भ्याए । ।

Leave a Reply