\
कला-साहित्यमनोरञ्जन

आमिर खानकी छोरी इराको ग्ल्यामरस अवतार

एजेन्सी, बलिउड नायक आमिर खानकी छोरी इरा खानको फोटोसुट मिडियामा चर्चाको विषय बनेको छ ।

फोटोमा इरा खानलाई निकै ग्ल्यामरस अन्दाजमा देखिएको छ । इराले फोटो सेयर गर्दै लेखिन्, ‘तिमी को हौ ?’

इराले इन्स्टाग्राममा उक्त फोटोसुटका विभिन्न तस्बिर सेयर गरेकी छिन् । इरा खानको बलिउड डेब्यूको विषयमा पनि विभिन्न अनुमान गरिँदै छन् ।

Leave a Reply