\
कला-साहित्यमनोरञ्जन

विश्वकै सुन्दर अभिनेत्रीकी बोल्ड तस्विरले हंगामा

एजेन्सी । अमेरिकी अभिनेत्री एरियल विन्टरकी तस्विरले फेरी हङगामा मच्चाएको छ । विश्वमै सुन्दर अभिनेत्रीका रुपमा चर्चा पाइरहेकी २० वर्षीय एरियलले सार्वजनिक गरेका केही तस्विर अहिले समाजिक सञ्जालमा हट केक बनेर छाइरहेका छन ।

 

केहि सयम पहिले एरियलले बेष्ट अफ कमिकबुकका लागी खिचिएका तस्विर एका एक समाजिक सञ्जालमा भाइरल बनेका हुन ।

Leave a Reply