इन्द्र आरपीको “जुनसँग दाजी हेरे” सार्वजनिक(भिडियो सहित)
१३ असार, काठमाडौं । गायक तथा संगीतकार इन्द्र आरपीको शब्द संगीतमा रहेको “जुनसँग दाजी हेरे” गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रताप दास र पुजा सुनारको आवाजमा रहेको गीतलाई बिनोद केसीले निर्देशन गरेका छन् ।
अष्ट्रेलियामामा खिचिएको यो गीतमा अभिनय देव बहादुर नेपाली र सुरबी मानन्धरको रहेको छ ।
हेर्नुहोस् भिडियो: