\
कला-साहित्यमनोरञ्जन

गायक अशोक सिवाको ‘सानु’ सार्वजनिक (भिडियो सहित)

राम मगर, २९ जेठ, काठमाडौं । गायक अशोक सिवाको स्वर र संगीतमा रहेको ‘सानु’ गीतको भिडियो सार्वजनिक भएको छ ।

बिकाश जंग नेउपानेको शब्द रहेको यस गीतमा अभिनेत्री सारा सिर्पाली र मौसम खड्काको अभिनय रहेको छ ।

प्रदिप कुमार चौधरीको निर्देशनमा रहेको यस गितमा एरेन्ज गोपाल रसाइलीले गरेका छन्  ।

हेर्नुहोस् भिडियो:

Leave a Reply