अश्मिता अधिकारी मायामा बाधिदै(भिडियोसहित)
१४ जेठ, काठमाडौं । अश्मिता अधिकारीको आवाजमा रहेको ‘तिम्रो मायाले बाधेर राख’ गीतको भिडियो सार्वजनिक भएको छ ।
अधिकारी नेपाल आइडलकी तेस्रो रन अफ प्रतिस्पर्धी हुन् । यस गीतमा अधिकारीको आफ्नै अभिनय देख्न सकिन्छ ।
रबि मल्लको शब्दमा रहेको यस गीतमा अल्मोडा रानाको एरेन्ज रहेको छ ।
हेर्नुहोस् भिडियो: