\
कला-साहित्यमनोरञ्जन

मेलिना राई र देवराज खत्रीको “सुनखानी” सार्वजनिक

२९ पुस, काठमाडौं । गायिका मेलिना राई र गायक देवराज खत्रीको आवाजमा रहेको “सुनखानी” गीतको भिडियो सार्वजनिक भएको छ ।

मधुसुदन डाँगीको शब्द रहेको गीतमा हरि थापाले संगीत दिएका हुन् । म्युजिक एरेन्ज सुदीप सागरले गरेका हुन् । रितेश फिल्सको प्रस्तुत गरेको म्युजिक भिडियो राजेश बाडेले निर्देशन गरेका हुन् ।

रीता बाडेको कोरियोग्राफी र विमल ढकालले छायांकन गरेको भिडियोलाई युवराज खत्रीले सम्पादन गरेका हुन् । ‘सुनखानी’ गीतमा निर्देशक बाडे र पवित्रा आचार्यको अभिनय देख्न सकिन्छ ।

हेर्नुहाेस् भिडियो

Leave a Reply