\
कला-साहित्यमनोरञ्जन

गायिका निशु ढकालको ”आयो तिहार”सार्वजनिक(भिडियोसहित)

१२ कात्तिक, काठमाडौँ । गायिका निसु ढकालको आवाजमा रहेको आयो तिहार लिएर देउसी गीतको भिडियो सार्वजनिक भएको छ ।

अव वर्ष २०७५ सालको हिन्दु नेपालीहरुको महान पर्व तिहारको अवसर पारेर ढकालले आफ्नो सांगीतिक एल्बम बजारमा ल्याएकी छिन् ।

यस गीतमा नविन के तिमिल्सिनाको शब्द, संगीत तथा एरेन्ज रहेको छ भने एन्जिला सिला,रुपाको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो:

Leave a Reply