\
कला-साहित्य

मुक्तक – जिन्दगीले

Amit Sangroula
अमित संग्रौला

कहिले हसाउछ कहिले रुवाउछ जिन्दगीले
दु:खको खाडलमा पसाउछ अनि फेरि निकाल्छ जिन्दगीले,
मर्नु भन्दा पनि संघर्ष गर्नु राम्रो रहेछ जीवनमा
अनि फेरि जीवनप्रति आभारी बन भन्छ जिन्दगीले ।

 

*हाल युएईमा रहेका बिर्तामोड, झापाका अमित संग्रौला साहित्यकार हुन् ।

यो पनि पढ्नुहोस्  

आफ्नो घर मन्दिर जस्तो हुनुपर्छ

Leave a Reply