आफ्नो घर मन्दिर जस्तो हुनुपर्छ

आफ्नो घर मन्दिर जस्तो हुनुपर्छ
पुज्ने कोठामा मातापिताको तस्बिर हुनुपर्छ
दुनियाँमा राम्रो नराम्रो भन्ने केहि छैन,
मान्छेको मन विचार शुद्ध र पवित्र हुनुपर्छ ।
News of Nepal & Nepali