\
कला-साहित्यमनोरञ्जन

‘जानी नजानी लाएको माया’ गीतको भिडियो सार्वजनिक

७ भदौ, काठमाडौं । गायक सुनिल सिंह ठकुरीको  ‘जानी नजानी लाएको माया’ गीतको भिडियो सार्वजनिक भएको छ ।

ठकुरीकै शब्द संगीतमा रहेको यस गीतको  एरेन्ज बाबु प्रधानले गरेका छन् । गीतलाई प्रदिप थापा र रजिन मगरले सम्पादन गरेका छन् ।

सतिज थापाको निर्देशन रहेको गीतको भिडियोमा रुद्रसिंह थापा, रुबी शर्मा र रबिन केसीको अभिनय रहेको छ ।

हेर्नुहोस् भिडियो:

Leave a Reply