\
कला-साहित्य

गायक सरगमको स्वरमा रहेको नँया गीतको लिरिकल भिडियो सार्वजनिक

१० असार, काठमाण्डौ । गायक सुमन सरगमको स्वरमा रहेको ‘जिन्दगीको यात्रामा मैले तिमीलाई पाउँदा’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

एलिशा सुच्चा राईको शब्दमा रहेको गीतमा संगीत अर्जुन पोख्रेलको रहेको छ ।
एल्वम परिधिवाट लिएको गीतको भिडियो गायक सुमन सरगमको आफ्नै YouTube च्यानलवाट सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् भिडियो:

Leave a Reply