\
कला-साहित्य

जित भएछ अनि हार भएछ !

Prativa Chand
प्रतिभा चन्द

जित भएछ अनि हार भएछ !
पहिलो चोटिको भेट मै प्यार भएछ !!
जब तिम्रो परिचय खोज्दै गए नि !
थाहा भयो हिजो मात्रै घरबार भएछ !!

Leave a Reply