\
कला-साहित्यमनोरञ्जन

धमलाको पहिलो गीत ‘हाँसिरहनु सधैँ तिमी’ सार्वजनिक(भिडियोसहित)

३१ वैशाख, काठमाण्डौ । विजयकान्त धमलाको पहिलो गीत ‘हाँसिरहनु सधैँ तिमी’ सार्वजनिक भएको छ ।

यस गीतमा नवीन कार्कीले स्वर दिएका छन् भने लीला श्रद्धाको संगीत र सुदीप सागरको संगीत रहेको छ ।

सन्नी रसाइलीलगायत टिमले अभिनय गरेको छ ।

हेर्नुहोस् भिडियो:

Leave a Reply