\
कला-साहित्य

यौन ती पिपासु को दिमाग मोटो भएसी

Prativa Chand
प्रतिभा चन्द

यौन ती पिपासु को दिमाग मोटो भएसी !

के गर्नु त नारीको जीवन खोटो भएसी !!

बलात्कार त यो समाजमा यस कारण बढेको छ !

शरिर ढाक्ने लुगा तिघ्रा भन्दा छोटो भएसी !!

Leave a Reply