\
कला-साहित्यमनोरञ्जन

नेता खोक्रो भाषण गर्छ स्रिफ भोटका लागि 

Prativa Chand
प्रतिभा चन्द

नेता खोक्रो भाषण गर्छ स्रिफ भोटका लागि !

गुन्डागर्दी बड्दै गाछ कालो नोटका लागि !!

खुलेआम लड्दै गाछन आजकालका केटाहरु !

स्रिफ तिनै तरुणीका आँखा र ओठका लागि !!

Leave a Reply