\
कला-साहित्य

मुक्तक

Roma Lamsal Anyol
रोमा लम्साल “अन्योल“

दु:ख पनि गरीबलाई जानि जानि अाउँछ !

जो गरीब छ उसैलाई छानि छानि अाउँछ !!

के गर्मी के जाडो नगरी हुँदैन काम यहाँ !

जति गर्छु काम पसिना पानी बनी अाउँछ !!

Leave a Reply