\
कला-साहित्यकोशी प्रदेशदेश

मुक्तक

Roma Lamsal Anyol
रोमा लम्साल “अन्योल“

पिडाको बिचमा फुल्ने गर्छिन् नारी
अरूको खुसीमा भुल्ने गर्छिन् नारी !!
आफ्नो लागी कुनै आशा र चाह बिनै
सबैको मन मनमै डुल्ने गर्छिन् नारी !!

Leave a Reply