\
कला-साहित्यमनोरञ्जन

राजन तिमिल्सिनाको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक

२ बैशाख, काठमाण्डौ । गायक राजन तिमिल्सिनाको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक राजनको आफ्नै युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

राजनको आफ्नै संगीतमा तयार भएको यस गीतमा राजनसँगै बेपिका बस्नेतको स्वर रहेको छ ।

गीतलाई यमन सुवेदीले लेखेका हुन् । मिलन शंकर र कृपा राजभण्डारीको अभिनय रहेको रहेको छ ।

Leave a Reply