\
कला-साहित्यराष्ट्रिय समाचार

‘सकुन्तला’ अवतारमा राजेश हमालको एक्सन

राजेश हमालले दशकभन्दा बढि समय एउटै खाले भूमिका निभाएर नेपाली फिल्मलाइ पछाडि पारेको आरोप खेप्दै छन्। धेरैको गुनासो फिल्ममा उनको भूमिका परिवर्तन रहेन भन्ने छ। राजेश हमालले जीवन पहिलोपल्ट गेटअप परिवर्तन गर्दै महिला बनेको फिल्म ‘सकुन्तला’को टिजर रिलिज भएको छ।

टिजरमा उनलाई महिलाको गेटअपमा एक्सन गर्दै गरेको देख्न सकिन्छ। दिनेश श्रेष्ठ निर्देशित फिल्म

भदौ ९ गते रिलिज हुनेछ। फिल्ममा राजेशका अलावा किशोर खतिवडा, अनु शाह, रवि गिरी आदिको अभिनय रहेको छ।

Leave a Reply