\
कला-साहित्य

‘आज के भो मलाई’ भिडियो सार्वजनिक

२४ चैत, काठमाण्डौ । गायक रोशन राईको स्वरमा रहेको ‘आज के भो मलाई’ बोलको गीतमा सार्वजनिक भएको छ ।

गीतमा विक्रम राईको संगीत र भूपाल चाम्लिङको रहेको छ । रंग पत्रकार विशाल राईले निर्देशन गरेको यस गीतको भिडियोमा रोहनी लामा र समीर राई फिचरिङ छन् ।

गोदवारीको आसपासमा खिचिएको भिडियोको छाया‌ंकन पनि निर्देशक राईले नै गरेका छन् भने सम्पादन टेकेन्द्र शाहले गरेका छन् ।
हेर्नुहोस् भिडियो:

Leave a Reply