\
कला-साहित्यमनोरञ्जनसमाज

नेपाल आइडल बुद्ध लामाको पहिलो गीत सार्वजनिक (भिडियोसहित)

४ चैत, काठमाण्डौ । पहिलो ‘नेपाल आइडल’ बुद्ध लामाको ‘तिमी साथ भएपछि’ नामक पहिलो गजल गीत सार्वजनिक भएको छ ।

हरि लम्सालको संगीत रहेको गीतमा गोपाल रसाईलीले संगीत संयोजन गरेका हुन् । अर्जुन अधिकारीले निर्देशन गरेको यो गीतको  म्युजिक भिडियोमा पल शाह र आँचल शमाको अभिनय रहेको छ ।

Leave a Reply