\
कला-साहित्य

हिजो सम्म त्यहि शनिबार खास भए

हिजो सम्म त्यहि शनिबार खास भए ।
आज आयर त्यहि शनिबार लास भए ।।

जब तिम्रो मुस्कान देख्न थाले ।
त्यहि मुस्कान नै मेरो सास भए ।।

खोई कसरि भनुम मेरो मनको कुरा ।
मनमुटुमा छाई हरेक सपनिमा बास भए ।।

प्रत्येक पल छटपटीमा बिताएको हुन्छु ।
सुनाउदा मेरो मनको कुरा तास भए ।।

Leave a Reply