\
कला-साहित्य

मुक्तक -मैले गालि गर्दा आशु झार्ने प्रिया चाहिन्छ

मैले गालि गर्दा आशु झार्ने प्रिया चाहिन्छ ।
खोलानाला संगै तार्ने प्रिया चाहिन्छ । ।

सिठो, पिठो जे जस्तो भए पनि ।
हसि खुसि दुख टार्ने प्रिया चाहिन्छ । ।

Leave a Reply