\
कला-साहित्य

मुक्तक – शुन्य लाग्छ यो शहर पनि

Ram Magar
राम मगर

मुक्तक
शुन्य लाग्छ यो शहर पनि ।
मरिसकेको छ जिउने रहर पनि ।।

जति सपनाहरु सजाएको भए पनि ।
अब पुरा हुन्छ भनि नगर्नु ठहर पनि।।

 

*राम मगर नेपालपत्रका समाचारदाता हुन् ।

Leave a Reply